हर्षोल्हासका साथ मनाइए ठेचो जात्रा ! [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
पुस ७, २०७८ बुधबार २२:५१:५७
♦ समिर महर्जन
७ पुस, ललितपुर । योमरी पुन्हीको अवसरमा ठेचोका बासिन्दाले मंगलबार हर्षोल्लासका सिन्दुर जात्रा मनाएका छन् । पुस २ गते छोय्ला बूबाट सुरू भएको जात्रा ६ गते मंगलबार सिन्दुर जात्रासँगै समाप्त भएको छ ।
प्रत्येक वर्ष योमरी पुन्हीका दिन विभिन्न बाजागाजाका साथ सिन्दुर जात्रा मनाइने गर्दछ । जात्राकै अवसरमा खटसँगसँगै नवदुर्गा भवानीलाई पनि नगरपरिक्रम गरियो भने सोमबार नवदुर्गाको नाचसँगै राती रागोको बली दिइएको थियो । ठेचो जात्रा हरेक वर्ष मनाइने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार