लियोनार्दोको फिल्ममा इशान खट्टर !
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार १६:३९:१८
९ पुस, काठमाडौं । हलिउड फिल्ममा भारतीय कलाकारको उपस्थिति दिनानुदिन बढ्दै गइरहेको छ । इरफान खान, ऐश्वर्या राय बच्चन, मल्लिका शेरावत, अनिल कपूर, नसिरुद्दीन शाह, कवीर बेदीसहित कैयौं बलिउड कलाकारहरुले हलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।
यही बीचमा अभिनेता शाहिद कपूरका भाइ इशान खट्टर पनि हलिउडमा डेब्यूको तयारीमा छन् । समाचारअनुसार उनी नेटफ्लिक्स फिल्म ‘डन्ट लुक अप’मा अभिनेता लियोनार्दो डिकेप्रियो र जेनिफर लरेन्सका साथ देखिँदैछन् ।
फिल्ममा इशान विशेष भूमिकामा देखिँदैछन् । ‘फिल्ममा इशान १० सेकेण्डको भूमिकामा देखिनेछन् । १० सेकेण्डको भए पनि उनको भूमिकालाई दर्शकले मनपराउनेछन्, किनकि उनको चरित्र कमेडी शैलीको छ ।
फिल्ममा इशानको प्रवेश अचानक हुने भएकाले दर्शकले यसलाई सरप्राइजका रुपमा पाउनेछन्’, इशान निकट स्रोतले भनेको छ । फिल्ममा उनको नाम राघव मनावलन हुनेछ ।
इशानको बलिउड करियरको कुरा गर्दा उनले सन् २०१८ मा ‘वियोन्ड द क्लाउड्स’बाट आफ्नो करियर सुरु गरेका थिए । उनको आगामी फिल्म ‘फोन भूत’ र ‘पिप्पा’ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार