अब पीएम कप फर्म्याटमा हुने
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार २१:३४:३८
२२ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ले पहिलोपटक प्रधानमन्त्री ‘पीएम’ कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना गर्ने भएको छ ।
क्यानका कार्यबाहक सविच प्रशान्तबिक्रम मल्लले २६ पुसबाट सुरु हुने प्रतियोगिता अब टी-२० फर्म्याटमा हुने बताए । ‘आज राखेपबाट स्वीकृत भएको छ । अब टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने ।
यसअघि प्रतियोगिता एकदिवसीय ‘५० ओभर’ हुने गरेको थियो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ ।
२६ पुसबाट हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबाहक सचिव मल्ले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार