पहिलो फिल्ममा दीपिकाको निःशुल्क अभिनय
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार १८:१७:४६
४ फागुन, काठमाडौं । बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ ।
आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै कमाईन् । उनको अहिलेको कुल सम्पत्ति सय करोडभन्दा बढी नै छ । तर, सायद कमैलाई मात्र थाहा होला कि महंगो पारिश्रमिक लिने दीपिकाले आफ्नो डेब्यू फिल्म ‘ओम शान्ति ओम’मा निःशुल्क काम गरेकी थिइन् ।
यो फिल्ममा दीपिकाको संवाद ‘एक चुट्की सिन्दूर की कीमत तुम क्या जानो महेश बाबू’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले फिल्ममा एक चुटकी सिन्दुरको मूल्यको बारेमा बताइरहँदा आफू भने निःशुल्क अभिनय गरिरहेकी थिइन् ।
‘ओम शान्ति ओम’मा अभिनेता शाह रुख खानको जोडी बनेर अभिनय गरेपछि दीपिका रातारात स्टार बनेकी थिइन् । यो फिल्ममा दीपिकाको अभिनय र लोकप्रियता देखेपछि उनलाई फिल्ममा अनुबन्धित गर्न निर्माता तथा निर्देशकको भीड नै लागेका थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार