१० प्रतिशत बोनस घोषणा गरेको एनएलजी इस्योरेन्सको बुकक्लोज कहिले ?
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २२:५३:३६
२४ फागुन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि चैत ६ गते बुक क्लोज गर्न लागेको हो ।
चैत ५ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले लाभांश हात पार्नेछन् । तसर्थ, चैत्र ०५ गतेसम्म कारोबार गरी कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन साथै लाभांश पाउन सक्नेछन्।
कम्पनीले चैत्र १७ गते बिहीबार विहान १०:३० बजे आम्रपाली ब्याङ्केट, थिरवम सडक, बालुवाटार, काठमाडौंमा १६औं वार्षिक साधारण सभा गर्ने भएको छ।
इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रायोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले चुक्ता पूँजी रु १ अर्ब २० करोड ६० लाखको १० प्रतिशत बोनस शेयरका दरले हुने रु १२ करोड ६ लाख र ०।५३ प्रतिशत नगद लाभांशका दरले हुने ६३ लाख ४७ हजार बराबरको लाभांश वितरण प्रस्ताव अघी सारेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार