एमालले गर्यो राष्ट्रिय सभाको नेतामा हेरफेर
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार २३:२८:१५
२५ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई लगेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
एमालेले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई चयन गरेको छ । संघीय संसद सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेको पत्र सचिवालयमा पठाएका छन् ।
यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेल थिए र उनको पदावधि २० फागुनमा सकिएको थियो । प्याकुरेल पदमुक्त भएपछि यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार