कांग्रेसको एकमहिने अभियानपछि मात्रै तालमेलको निर्णय हुन्छः प्रकाशमान
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १७:२:३
२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी तालमेलका बारेमा अहिले धारणा बनाउन नहुने बताएका छन् । उनले चुनावी तालमेलका सम्बन्धमा कांग्रेसभित्रै विभिन्न किसिमका धारणा रहेको र ति सवै व्यक्तिगत धारणा भएको बताए ।
काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उनले बताए ।
सिंहले कांग्रेसले सुरु गरेको ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियानबाट रिपोर्ट आएपछि मात्रै केन्द्रीय समितिले जे गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्ने बताए ।
एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउँदै उनले अहिले गठबन्धनमा रहेका दलहरुका सम्बन्धमा भन्दा कांग्रेसले आफ्ना एजेण्डालाई जनतामाझ पुर्याउन पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार