पालुङ्गमा एक घर एक धारा जडान
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:५६:२४
६ चैत, पाल्पा । पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घरघरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।
पानीको अभावका कारण घण्टौँ समय खर्चिनुपर्ने अवस्थामा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी उत्साहित भएका छन् । करिब रु १० लाख ७१ हजार ७२६ बजेटबाट खानेपानी योजना पूरा गरी ४२ घरमा खानेपानीको धारा जडान गरिएको हो ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले एक घर एक धारा जडान कार्यक्रमको उद्घाटन गर्दै नागरिकका आधारभूत समस्या समाधानमा गाउँपालिका लागि परेको बताए। गाउँपालिका उपाध्यक्ष लक्ष्मीखनालले नागरिकलाई एक घर एक धारा अभियानअन्तर्गत खानेपानी योजना सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएको बताए । उनले खानेपानीको सुविधा सम्पन्न भएपछि सबैभन्दा बढी फाइदा महिला तथा बालबालिकालाई भएको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
राैतहटमा पनि गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार