एक सातामा वाणिज्य बैंकले कति बढाए व्यवसाय ?
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १७:३२:२७
१४ चैत, काठमाडौं । वाणिज्य बैंकएक सातामा व्यवसाय बढाउन सफल भएका छन् । वाणिज्य बैंकले पछिल्लो एक सातमा २ अर्बले ब्यवसाय बढाएका छन् ।
चैत दोस्रो सातासम्म आइपुग्दा वाणिज्य बैंकमा निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा विस्तार २ अर्ब रुपैयाँले बढेको छ ।
चैत पहिलो साता बैंकमा निक्षेप संकलन ५ अर्ब तथा कर्जा विस्तार रुपैयाँले घटेको थियो भने कर्जा विस्तार ४ अर्ब रुपैयाँले गिरावट आएको थियो ।
चैतको दुई साताको अवधिमा बैंकको निक्षेप संकलन ३ अर्बले घटेको छ भने कर्जा विस्तार २ अर्बले नै घटेको छ ।
बैंकर्स संघका अनुसार चैत दोस्रो साता (११ गते)सम्म आइपुग्दा निक्षेप संकलन २ अर्बले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ भने कर्जा विस्तार करिब २ अर्बले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार