आईपीएल क्रिकेटमा लखनउसँग दिल्ली पराजित
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १२:२२:२१
२५ चैत एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ ।
सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन बनाए। कुर्नाल पान्डयले १९ रन बनाउँदा दीपक होडाले ११ रन जोडे। दिल्लीका कुलदिप यादवले २ विकेट लिए ।
सुरुमा ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ बनाए । ऋषव पन्तले ३९ रन बनाउँदा सर्फराज खानले अविजित ३६ रन जोडे। लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट हात पारे । यो जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ ।
लखनउ तालिकाको दोस्रो स्थानमा पुगेको छ। दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार