निक्षेप र कर्जा लगानी दुवै बढ्यो
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:४१:०
२९ चैत, काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो एक साता (चैत १९ गतेदेखि चैत २५ गतेसम्म) को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
गत चैत १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको थियो। यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १८ गतसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार