बारामा १५ हजार ५१० हेक्टरमा चैते धानखेती
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १८:५५:२४
१८ वैशाख, कलैया । बारामा आर्थिक वर्ष २०७८-०७९ मा कृषकले कूल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
आर्थिक वर्ष २०७७-०७८ मा कृषकले कूल १२ हजार ११५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । गत साल भदैया धान प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिकटन, अगहनी धान ४ दशमलव १५ मेट्रिकटनका दरले उत्पादन भएको थियो ।
यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धानखेती गरी १५ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ राजकरण चौरसियाले जानकारी दिनुभयो । चैते धान प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिकटनले दरले ६९ हजार ९७२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार