एपीएफसँग सोझो सेटमा न्यु डायमन्ड जितविहीन
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २३:४३:५५
२३ वैशाख, काठमाडौं । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ । बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो ।
प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-१९, २५-१०, २५-९ को सेटमा हरायो । डायमन्डको यो लगातार चौथो हार हो । प्रतियोगितामा चार खेल खेलेको एपीएफले एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ ।
यता, समान खेल खेलेको डायमन्डले एक अंक मात्र जोडेको छ र उपाधि रक्षा गर्ने अवसर गुमाएको छ । पाँच टिमको सहभागिता भएको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ । त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार