दाङको १६ वडामा मत गणाना सकियो, यस्तो छ नतिजा
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १९:३२:२६
१ जेठ, दाङ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।
माओवादी केन्द्रले जितेका वडाहररू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८
नेपाली कांग्रेसले जितेका वडाहररू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७
६। लमही९
नेकपा एमालेले जितेका वडाहररू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१
स्वतन्त्र
शान्तिनगर– २
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार