भीरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कर्माचार्य प्यानलसहित विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १९:४७:४९
२ जेठ, स्याङ्जा । स्थानीय तहको निर्वाचनमा स्याङ्जाको भीरकोट नगरपालिकामा मेयर र उपमेयर प्यानलसहित विजयी भएका छन् । भीरकोट नगरपालिकामा अत्यधिक बहुमतले नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र उपमेयर भगवती रेग्मी अर्याल विजयी भएका हुन् ।
भीरकोटमा रहेको ९ वडामध्य ८ वटा वडामा प्यानलसहित र एउटा वटामा वडाध्यक्ष बाहेक ४ सदस्य नेपाली कांग्रेसको तर्फबाट विजयी भएका छन् ।
वडा नं. ६ मा एमालेका वडाध्यक्ष देवी अर्यालले मात्र विजय प्राप्त गरेका छन् । यसरी कुल ४७ सीट मध्य ४६ सीटमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका जनप्रतिनिधिहरु अनुमोदित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार