लखौरी मतदान केन्द्रमा विवाद, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार २३:९:२५
२ जेठ, धनुषा । धनुषाकोएक मतगणना स्थलमा विवाद भएपछि प्रहरीले २५ राउण्ड हवाई फायर गरेको छ । धनौजी गाउँपालिका लखौरी मतदान केन्द्रमा खसेको मतपत्र भन्दा बढी मतपत्र पाएपछि विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर र १ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।
वडा नम्बर-१ को मतगणना हुँदा खसेको भन्दा बढी मतपत्र पाइएको स्थानीयले आरोप लगाएपछि विवाद भएको बताइएको छ । धनौजीको लखौरी केन्द्रमा कुल एक हजार ६८९ मत खसेको बताइएकाे छ ।
तर गणना हुँदा मतपेटिकामा खसेको मत भन्दा १५ मतपत्र बढी पाइएको हो। मतपेटिका परिवर्तन गरिएको भन्दै अहिले स्थानीयले प्रदर्शनमा उत्रेपछि अहिले मतगणना स्थगित गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार