विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, झण्डै २५ सय मतले एमालेका थापा पछाडी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १९:७:५८
३ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २३३३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ९००० मत प्राप्त गरेका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ६६६७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले १२२० मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले ७६४६ मत ल्याएर अग्रता लिएकी छन् भने उनलाई पछ्याउदै जनता समाजवादीका अमरेन्द्र यादवले ४८४४ मत ल्याएका छन् । राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्यले १५०७ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२३० मत ल्याएकी छिन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार