वीरगञ्जमा कांग्रेसको खाता खुल्यो, वडा नं. २ मा रेयाज मिया विजयी
आबिद हुसेन
जेठ ३, २०७९ मंगलबार २३:३०:६
३ जेठ, वीरगन्ज । वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । यसअघि अन्तिम नतिजा आइसकेका ४ वटा वडा मध्य ३ वटामा जसपाले र एउटामा एमालेले जित हासिल गरेकोमा वडा नम्बर २ मा भने कांग्रेसले जित हात पार्दै महानगरमा खाता खोलेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा कांग्रेसका मोहम्मद रियाज मिया तेली विजयी भएका हुन् । तेली ११२१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका शेख जलसुद्धिनले ८६७ मत प्राप्त गरे । तेलीले निकटतम प्रतिस्पर्धी जलसुद्धिनलाइ २५४ मत अन्तरले पराजित गरेका हुन् ।
तेश्रो स्थानमा रहेका नेकपा एमालेका मतलुब ठकुराइ मियाले भने ७०७ मत मात्रै पाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार