वीरगन्ज : वडा न. ५ मा नेकपा एमालेका चौरसिया प्यानलसहित विजयी
आबिद हुसेन
जेठ ४, २०७९ बुधबार २२:३३:१२
४ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा पुनः प्रदिप चौरसिया दोहोरिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी ‘राजपा’बाट ३ सय ३७ मत पाएर निर्वाचित भएका चौरसिया पछि जसपामा थिए ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी एमालेमा गएसँगै चौरसिया पनि एमालेमा गएका हुन् । एमालेबाट वडाअध्यक्षको उम्मेदवार बनेका चौरसिया प्यानलसहित बिजयी भएका हुन् ।
निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० का सुशिल कुमार सिंह क्षेत्रीलाई ३० मतान्तरले पराजित गर्दै चौरसिया निर्वाचित भएका हुन् ।
चौरसियाले ५ सय ६२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी क्षेत्रीले ५ सय ३२ मत ल्याएका छन् । चौरसियासँगै खुला सदस्यमा दिपेन्द्र कुमार राउत ९४१६०, बीपीन कुमार कानु ९३९००, महिला सदस्यमा राधिका देवी ९५०००, दलित महिला सदस्यमा रमावतीदेवी पासवान ९५४४० निर्वाचित भएका छन् ।
वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेको यो दोस्रो जित हो । यसअघि वडा नम्बर ३१ मा नेकपा एमाले बिजयी भइसकेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार