पर्साको बहुरमाई नगरपालिकामा जसपाका सिंगासन साह तेली बिजयी
आबिद हुसेन
जेठ ५, २०७९ बिहिबार २१:५८:५५
५ जेठ, बीरगन्ज । पर्साको बहुरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका सिंगासन साह तेली निर्वाचित भएका छन् ।
उनी ६ हजार ४ मत प्राप्त गरी बिजयी भएको भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव पटेल ५ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् ।
यस भन्दा पहिलाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार नितेन्द्र साह तेस्रो नम्बरमा पुगेका छन् । उनले जम्मा ५ हजार ५ सय १६ मत प्राप्त गरेका छन् ।
बहुरमाई नगरपालिकाको उपमेयरमा भने नेकपा एमालेका नेतृ सुष्मा कुमारी कुशवाहा निर्वाचित भएकी छिन् ।
उनले आफ्नो निकटम प्रतिद्वन्द्वी सोनामती देवी यादवलाई ६ हजार ४ सय ४० मत ल्याई पराजित गरेकी हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यादवले ५ हजार ५ सय २५ मत प्राप्त गरेकी छिन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार