मत गन्न बाँकी छँदै विजयी उत्सव मनाइसकेकाे मत जब बराबर भयाे…
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २३:१६:४१
५ जेठ, महोत्तरी । देशभर अहिले पालिका निर्वाचनको मतगणना जारी छ । कतिपय पालिकामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न पालिकामा यतिबेला निर्वाचित जनप्रतिनिधिले विजयी उत्सव मनाइरहेका छन् ।
तर महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका मत गन्नै बाँकी छँदै विजयी घोषणा भएपछि दुईजना प्रत्यासीको मत बराबरी आएको छ ।
वडाध्यक्षमा विजय घोषणा हुँदा नेकपा माओवादी केन्द्रका शमसेर सिंहले ७५१ मत र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरले ७४४ मत पाएका थिए ।
एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै विजयी घोषणा भई नेकपा माओवादी केन्द्रका शमसेर सिंहले विजयी उत्सव समेत मनाएका थिए ।
तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मतगणना गरिएको थियो । मतगणनाको क्रममा सिंह र मगरले समान ७६७ मत प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार