बीरगन्जका दुइ वडा ७ र २७ मा कांग्रेसका महर्जन र कुर्मी विजयी
आबिद हुसेन
जेठ ५, २०७९ शुक्रबार ३:२८:५३
५ जेठ, बीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ र २७ मा नेपाली कांग्रेसले जित हात पारेको छ । वीरगन्ज ७ मा यसअघिको निर्वाचनमा जसपासंग १८ मतको झिनो अन्तरले पराजित भएका कांग्रेसका हिराकाजी महर्जन यसपाली भने जसपाकै उम्मेदवार दिपक महत्तोलाइ १०५ मतले पाखा लगाउदै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
महर्जन ५६३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेदवार दिपक महतोले २४९ मत पाए भने नेकपा एमालेका उम्मेदवार अरुण क्षेत्री ४५८ मतमै सिसिमत भए ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा पनि कांग्रेसका उम्मेदवार हृदयनारायण राउत कुर्मी विजयी भएका छन् । निवर्तमन वडा अध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार यादवलाइ ४०५ मतले पाखा लगाउदै कुर्मी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुर्मी १५१६ मतका साथ वडाअध्यक्षमा विजयी भएका हुन् । एमालेका प्रदीपले भने १११६ मत र जसपा उमेदवार नागेन्द्र यादवले ४३६ मत मात्रै प्राप्त गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार