बीरगञ्ज महानगर उपप्रमुखमा आलम फराकिलो मतले अगाडी
आबिद हुसेन
जेठ ६, २०७९ शनिबार ५:३४:१७
६ जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा बदर हुने मतको संख्या रोकिएको छैन । ३२ वडामध्ये २० वटा वडाको ४९ हजार ८ सय ५४ मत गणना हुँदासम्म उपप्रमुखको २३ हजार २ सय ५३ मत बदर भएको छ ।
सदर भएको २६ हजार ६ सय १ मतमध्ये १३ हजार ६ सय ५७ मतका साथ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रता कायमै राखेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ का पुरुषोत्तमलाल झाले ३ हजार ७ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ की बिना जैसवाल कुर्मीले २ हजार ७ सय ५८ मत पाउँदा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार २ सय ८३ मत पाएकी छिन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार