चिडियाखानाको हेरालु सिंहसँग जिस्किएपछि
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २१:३:१४
९ जेठ, किंग्सटन । जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ ।
भिडियो क्लिपमा चिडियाखानाका हेरचाहकर्ताले करिब १५ आगन्तुकहरूको अगाडि तारको जालीबाहिरबाट बिरालोलाई झैँ जिस्काएको देखिन्छन् । उनले सिंह गर्जिएको बेवास्ता गर्छन् र निरन्तर रुपमा उसलाई गिजाउछन् । उनले जिस्काइरहँदा सिंहले उनको औँला टोकिदिन्छ । औँला टोकिदिएपछि हात तान्न उनलाई निकै गार्हो भइरहेको देख्न सकिन्छ । अन्त्यमा सिंहले उनको औँला चुँडाइदिन्छ भने मानिस भुइँमा ढल्छन् ।
चिडियाखानामा आएका दशर्कहरूलाई देखाउने क्रममा दुःखद घटना भएको जमैका अब्जर्बरसँगको कुराकानीमा एक साक्षीले बताएका छन् । ‘सुरुमा मैले यसलाई ठट्टाको रुपमा लिएकी थिए’ महिलाले भनिन् ‘यस्तो देखाउनु उनीहरूको काम होला भनेर मैले त्यसलाई गम्भीर रुपमा लिइन ।’
ती व्यक्तिको छालासहित चोर औँलाको जोर्नीसम्मको भाग सिंहले खाइदिएको उनले बताइन् । पछिल्लो घटनाले सिंहको सुरक्षा र कर्मचारीले गर्ने व्यवहारबारे चासो बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार