सरकारले चुनावमा भोट तान्ने बजेट ल्यायो, तपाइहरु त्यसको भण्डाफोरतिर लाग्नुस्ः ओली
नेपालबहस संवाददाता
जेठ १६, २०७९ मंगलबार २:२२:४९
१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटको भण्डाफोर गर्न निर्देशन दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सबै तहबाट बजेटको विरोध गर्न निर्देशन दिएका हुन् ।
उनले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै भएको र यसले मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नसक्ने अनुचित ढंगले बजेट ल्याएको टिप्पणी गरे ।
ओलीले बजेटलाई जनताको बीचमा भण्डाफोर गरेर असफल बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिए ।
बैठकमा सहभागि एमाले सांसदका अनुसार ओलीले बजेट बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै भण्डाफोर हुने गरी जनताको बीचमा लैजान भनेका हुन् ।
बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार