आफु संयोजक रहेको समितिका सदस्यलाई पौडेलले भने, ‘अपरान्ह ४ बजे बालुवाटार आउनू’
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार २०:१८:०
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा समितिका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बोलाएका छन् । नेता पौडेलले संयोजकका हैसियतले समितिको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन, जिल्ला समन्वय समिति निर्वाचन र बजेटको समीक्षसहित आगामी दिनमा समितिले गर्ने कामका विषयमा छलफल हुनेछ ।
७७ जिल्लामा हुने जिल्ला समन्वय समिति निर्वाचनमा गठबन्धन कुन रुपमा जाने भन्नेबारे नेताहरुले छलफल गर्नेछन् । कार्यपालिका गठन हुन बाँकी स्थानीय तहका विषयमा कसरी सहमति गरेर जाने र कस्तो खाकामा अगाडी बढ्ने भन्नेबारे पनि छलफल हुनेछ ।
सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले निर्वाचनको समीक्षा गर्दै आसन्न जिसस निर्वाचनमा पनि गठबन्धन गर्न तल्ला तहलाई निर्देशन दिएको थियो । यस विषयमा आजको बैठकले पनि छलफल गरी निर्देशन दिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार