थाई-हाई स्लिट ड्रेसमा अवनीतको उत्कृष्ट लुक
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार २१:३७:२३
१७ जेठ, एजेन्सी । टिभी अभिनेत्री अवनीत कौर आजकल आफ्नो हटनेसका कारण इन्टरनेटमा निकै चर्चामा छिन् । कौरको नाम इन्डस्ट्रीमा मनोनीत अभिनेत्रीको सूचीमा परेकी छिन् ।
यतिबेला अवनीत इन्टरनेट सेन्सेसन बनेकी छिन । यही कारणले गर्दा उनका हरेक दिन नयाँ फोटो र भिडियो इन्टरनेटमा भाइरल भइरहेका छन् ।
नायिका छुट्टी मनाउन माल्दिभ्स गएकी छिन्, जहाँबाट उनले आफ्ना निकै हट र सेक्सी तस्विरहरु फ्यानहरु माझ शेयर गरिरहेकी छिन् ।
अवनीतले आफ्नो इन्स्टाग्राममा यी तस्विरहरू पोस्ट गरेकी छिन्, जसमा उनी निकै हट स्टाइलमा बिकिनी लगाएर माल्दिभ्सको सुन्दर लोकेशनको मजा लिइरहेको देखिएकी छिन् ।
तेसाे त अवनीत कौर चाँडै नै बलिउडमा डेब्यु गर्न तयार छिन् । अवनीतको डेब्यू फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार