‘लगान’लाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १८:५०:१३
२ असार, एजेन्सी । आमिर खानको फिल्म ‘लगान वन्स अपन ए टाइम’ले बुधबार रिलिजको २१ वर्ष पूरा गरेको छ । अब यो फिल्मलाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।
ब्रिटेनका कैयौं प्रमुख निर्माताहरूले आमिर खान प्रोडक्सन्ससँग अधिकारका लागि अनुरोध गरेका छन् । अनुरोधसँगै आमिरको टिमले वेस्ट एण्ड थिएटरको विषयमा चाँडै अन्तिम निर्णय दिनेछन् । वेस्ट एण्ड थिएटर ब्रोड वे शोको बराबर हो, जुन विश्वभरमा सबैभन्दा ठूलो र लोकप्रिय थिएटरमध्ये एक हो ।
फिल्मका निर्माताहरूले अलग किसिमका योजना बनाएका छन् । शोमार्फत विश्वव्यापी यात्रा गर्ने योजना पनि उनीहरूको छ । जहाँ फिल्मका प्रमुख कलाकार सहभागी हुनेछन् ।
‘लगान’ भारतको औपनिवेशिक ब्रिटिश राजको समयदेखि भिक्टोरियन कालसम्मको १८९३ को कथामा आधारित छ । फिल्मका निर्देशक आशुतोष गोवारिकर हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार