सार्वजनिक रूपमै माझीऔंला देखाउने सेलिब्रेटी को हुन् ?
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार २३:५३:१३
१५ असार, एजेन्सी । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् ।
सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा यात्रारत अवस्थाको त्यो भिडियोमा उनले ‘माझीऔंला’ देखाएकी थिइन् ।
बलिउड अभिनेत्री सोनम कपुर आफ्नो बोल्ड र बोलीका कारण लोकप्रिय छिन् । फिल्म ‘प्लेयर्स’मा सेन्सर बोर्डसँग सम्बन्धित पत्रकारको एक प्रश्नमा उनले बोर्डप्रति ‘माझीऔंला’को इसारा गरेकी थिइन् ।
अभिनेत्री काजोलले आफ्नो भदैनीसँगको एक पार्टीमा रमाइरहँदा उनले ‘माझीऔंला’ देखाएकी थिइन् । जुन भिडियो भाइरल भएको थियो । कतिपयले उनलाई ट्रोल पनि गरेका थिए ।
अभिनेता रणवीर कपुरले फिल्ममा कैयौंपटक ‘माझीऔंला’ देखाएका छन् । तर वास्तविक जीवनमा पनि उनले यस्तो काम गरेका छन् । खासगरी ‘पापाराजी’बाट तनाव भएपछि उनले यो गतिविधि गरेका हुन् ।
‘आश्रम ३’ अभिनेत्री इशा गुप्ताले पनि हालै एक भिडियोमा ‘माझी औंला’ देखाएकी थिइन् । जुन भिडियो सार्वजनिक पछि उनी निकै ट्रोल बनेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार