नेशनल फिल्म स्कुलको उद्घाटनमा राजेश हमाल गेष्ट लेक्चर
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २०:२:२
१९ असार, काठमाडौं । काठमाडौंस्थित चावहिलमा नेशनल फिल्म तथा टीभी स्कुल सञ्चालनमा ल्याइएको छ । अभिनेता राजेश हमाल र मोडल नीति शाह आइतबार सो स्कुलको उद्घाटन गरेका छन् । उनीहरूलाई उद्घाटनमा र उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेतता पुष्प खड्काले सहयोग गरेका थिए ।
उद्घाटन कार्यक्रममा स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकाससम्बन्धी अध्यापन गराइने जानकारी दिइयो । उक्त स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चर रुपमा आवद्ध रहने छन् ।
फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले फिल्मी क्षेत्रमा सकारात्मक भविष्यको संकेत गरेको अभिनेता हमालले बताए । फिल्मीबारे औपचारिक शिक्षा दिने स्कुलको स्थापना र यसप्रति युवा पुस्ताको आकर्षणले नेपालको फिल्मी क्षेत्रको भविष्य उज्जवल देखिएको उनको भनाइ छ ।
‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । अहिले स्थापना भएको फिल्मबारे औपचारिक अध्यापन गराउने स्कुलप्रति युवापुस्ताको यो उत्साह सुखद् छ,’ उनले भने ।
कार्यक्रममा सहभागी कलाकारले भीवाईएफ टक्सको शुभारम्भ गरेका थिए । भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुनेछ ।
आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने स्कुलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार