विदेशी मुद्राको शुक्रबारको विनिमय दर
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १६:२८:७
२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ ।
पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा र विक्रीदर १२९.६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।
जापानी येन १० को ९.0३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा विक्रीदर १८.९५ पैसा रहेको छ ।
कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ ११, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार