न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार २२:२३:५२
२४ असार, एजेन्सी । न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शुक्रबार सिड्नीमा पहिलो वार्षिक अष्ट्रेलिया न्युजिल्याण्ड नेताहरूको बैठकमा भेटवार्ता गरेका छन् ।
बैठकको उद्देश्य अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ पार्नु थियो, अर्डरनले एक विज्ञप्तिमा भनेका छन् ।
दुवै नेताले प्रशान्त क्षेत्रमा सहकार्य, संलग्नता र जलवायु परिवर्तन लगायातका कार्यका लागि प्रतिबद्ध देशहरूको जिम्मेवारीबारे थप छलफल गरेका थिए।
ट्रान्स(टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्टु (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर(सन्धि व्यवस्था हो ।
यो व्यवस्था एकल आर्थिक बजारको आधारशिला पनि हो । यो नियामक समन्वय र एकीकरण को एक शक्तिशाली चालक पनि हो। अल्बानीजले चुनाव जितेको केही समयपछि गत जुनमा अष्ट्रेलियामा यी दुईको अनौपचारिक भेट भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको आदेशमा अदालतको रोक, जन्मको आधारमा नागरिकता नदिने निर्णय असंवैधानिक ठहर
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
भारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय
माघ ११, २०८१ शुक्रबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार