हिमालयन हाइड्रोपावरमा युवा क्लबद्वारा जुलुस तथा धर्ना
नेपालबहस संवाददाता
असार २६, २०७९ सोमबार ४:३१:३७
२६ असार, लमजुङ । पहिरोका कारण गाउँ जोखिममा परेको भन्दै बेसीशहर नगरपालिका ११ मा रहेको समाज सेवा युवा क्लबले हिमालयन पावरपार्टनर लिमिटेडको कार्यालयमा जुलुस तथा धर्ना कार्यक्रम गरेको छ ।
क्लबका पदाधिकारीहरूले हिमालयन पावर पार्टनरको कार्यालयलाई पहिरोका कारण गाउँनै जोखिममा परेपछि लिकेज भएको सुरुङको तत्काल मर्मतको माग गर्दे ज्ञापन पत्र बुझाएको र हाल सम्म पनि आफ्नो माग पुरा नगरी दिँदा आज आइतबार कार्यालय अगाडी जुलुस तथा धर्ना कार्यक्रम गरेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर राज सेढाईले बताए ।
दोर्दी खोलमा निर्माणाधीन २७ मेगावाटको हिमालयन पावर पार्टनर लिको सुरुङ टेस्टिङको क्रममा रामचोक फाँटस्थित केउरानी खोला भएको सुरुङ लिकेजको कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाउँनै जोखिमता परेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर सेढाईले बताए ।
सुरुङको लिकेज बापत एक पटक मर्मत भइसकेको तर पनि पानी भने लिकेजनै भइरहेको हुँदा सो को कारण गाउँ नै विस्थापित गर्नु पर्ने अवस्थामा पुगेको अध्यक्ष सेढाईको भनाई छ ।
क्लबले सुरुङको पानी तत्काल खाली गरी मर्मत कार्य गर्न र सो क्षेत्रको जनधनको सुरक्षाको लागि हाइड्रोपावर समक्ष माग राख्दै धर्ना गरेको क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
मंसिर १७, २०८१ सोमबार
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार