एकीकृत समाजवादीको घोषणापत्र लेख्ने जिम्मा तीन उपमहासचिवलाई
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १९:२०:२४
२५ साउन, काठमान्डौ । एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जारी घोषणापत्र मस्यौदा गर्ने जिम्मा पार्टीका तीन उपमहासचिवलाई दिएको छ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले घोषणापत्र लेखनको जिम्मा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा गंगालाल तुलाधर र विजय पौडेललाई दिने निर्णय गरेको हो।
बैठकले आगामी निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक र प्रत्यक्ष दुवैतर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रक्रियाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिएको छ।
यस्तै, निर्वाचन निर्देशका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई र दल दर्तासम्बन्धी आवश्यक काम गर्न उपमहासचिव एवं कार्यालय सचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको महासचिव बेदुराम भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार