क्रिमियामा रुसी सेनालाई लक्षित गरी ड्रोन आक्रमण
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १२:५४:५०
भदौ ५, काठमाडौँ । क्रिमियामा रहेका रुसी सैन्य बललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको छ । रुसले नियुक्त गरेको क्षेत्रीय नेताका अनुसार शनिबार मात्रै सेभास्टोपोल शहर किनाराको ‘ब्ल्याक सी’मा गरिएको ड्रोन आक्रमणलाई निस्तेज पारिएको छ ।
उक्त आक्रमण महिनाको सुरुवातदेखि नै सुरु भएको ड्रोन आक्रमण श्रृखंलाकै कडी रहेको बताइएको छ । रुसले नियुक्त गरेको गर्भनर मिखाइल रज्भोझेभले आक्रमणको भिडियो सार्वजनिक गर्दै यूक्रेनी ड्रोन आक्रमणलाई निस्तेज पारिएको बताएका छन् । उक्त ड्रोनलाई रुसी हवाई प्रतिरक्षा प्रणालीले ध्वस्त पार्दा एक घरको छतमाथि खसेको रज्भोझेभले बताएका छन् । यद्दपि उक्त आक्रमणबाट कुनै मानवीय क्षति नभएको बीबीसीले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार