उपेन्द्र यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेको दाबी
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १३:३१:०
भदौ ७, काठमाडौं ।
जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेको दाबी गरिएको छ ।
अध्यक्ष यादवले भ्रष्टाचारको कारण देखाउँदै राउतलाई पद छाड्न निर्देशन दिएका हुन् ।
यादवले राजीनामा किन मागेको सम्बन्धमा खुलाउँदै जसपाका एक नेताले भने,’ ‘मूख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमिततालाई लिएर राजीनामा मागिएको हो ।’
राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतले भने यसबारे कुनै प्रतिक्रिया वा जवाब दिएका छैनन् ।
बेटी पढाउ, बेटी बचाउ अभियान अन्र्तगत साइकल खरिदमा अनियमितता भएको अख्तियारको अनुसन्धानले ठहर गरेको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत् पोखरी सौन्दर्यीकरण, सडक सरसफाइ लगायतका कार्यक्रम सञ्चालन भएका थिए । उक्त विषयमा समेत अख्तियारले छानबीन गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार