मिस युनिभर्स नेपालकी डा. आयुष्नोभालाई क्रिटिक्स अवार्ड
नेपालबहस संवाददाता
भदौ ७, २०७९ बुधबार ०:४०:१०
७ भदौ, काठमाडौं । यतीबेला अन्तिम प्रतिस्पर्धाको तयारी हुँदै गरेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाईनलमा रहेकी डा। आयुष्नोभा ढुँगानालाई एउटा फरक शैलीको सफलता प्राप्त भएको छ । उत्कृष्ट ३९बाट विभिन्न राउन्ड हुँदै फाईलनमा पुगेकी डाक्टर अनुष्नोभा चलचित्र क्षेत्रमा पनि आबद्ध छिन् ।
दुई वर्ष अघि रिलिज भएको चलचित्र ‘डाक्टर खाते’बाट डाक्टर आयुष्नोभा ढुँगानाले स्कृप्ट सब टाईटल तर्फ क्रिटिक्स अवार्ड जितेकी छिन् । काठमाडौंमा सम्पन्न दोश्रो नेशनद इन्टरट्रेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राईटिङ ‘सब टाईटल’ लेखेर क्रिटिक्स अवार्ड हाँसिल गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् । यतीबेला आफु मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफुलाई अघि बढ्ना अक्ष प्रेरणा जगाएको बताईन् ।
हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगी मध्य आयुष्नोभा मात्र डाक्टर हुन् । मिस युनिभर्स नेपालको फाईनलमा पुगेकी उनले चलचित्रको स्कृप्ट विधामा यतीबेला अवार्ड जितेर आफुलाई बहुमुखी प्रतिभाको धनीका रुपमा चिनाएकी छिन् । बँगलादेशबाट छाला रोग सम्बन्धि चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भ मार्फत चिनाउन आफुले यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाको भनाई छ ।
मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी बरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको बिजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिने छिन् । उनले मिस युनिभर्स नेपालको टाईटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार