च्याउँ खेतीबाट मनग्य आम्दानी
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शनिबार ३:९:४१
१० भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठमा च्याउँ खेती गरे। आफू खानाका लागि च्याउँ खेती सुरु गरेका उनले अहिले सात टनेलमा व्यावसायिक सो खेती गरेका छन् ।
विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाएका उनले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गरेका हुन् । उनले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताउछन । युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्माण गरी ब्यावसायिक च्याउँखेती गरेका उनले अहिले सात जना युवालाई रोजगारी दिए ।
पाँच टनेलमा उत्पादन भएको च्याउँले बजारको माग पुरा गर्न नसकेपछि दुई वटा थपेर सात वटा टनेल बाट अहिले उत्पादन भइरहेको छ । उनले यो खेतीमा लगभग ६५ लाख रुपैयाँ लगानी भएको बताए । उनले भने, “दैनिक ३५ किलो देखि ५० किलोसम्म उत्पादन हुन्छ ।”
यो खेतीबाट पाँच जनाको परिवारको खर्च धानेको उनी बताउछन् । छोराछोरीको पठनपाठन र घरखर्चमा यसबाट मद्धत पुगेको उनको भनाइ छ । अरु पेशा भन्दा धेरै जोखिम च्याऊखेतीमा भएको उनको अनुभव छ । उनी भन्छन्, “लगानी एकैपटक हुन्छ र बिक्री पनि एकै पटक गर्नुपर्छ, यसलाई टिपेर राख्न नमिल्ने भएकोले जोखिम अलि बढी र आम्दानी पनि बढी नै छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार