‘गोर्बी’ मिखाइलको पुटिनसँगको सम्बन्ध कस्तो थियो ?
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १६:३०:५७
१५ भदौ, काठमाडौं। मंगलबार निधन भएका सोभियत नेता मिखाइल गोर्भाचोभसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जटिल सम्बन्ध थियो । तथापि, गोर्भाचोभको निधनप्रति पुटिनले गहिरो दुःख प्रकट गरेका छन् । कमजोर स्वास्थ्य अवस्थाका कारण जीवनको उत्तराद्र्धमा गोर्भाचोले अस्पतालमा नै बिताएका थिए । कोभिडविरुद्ध पूर्वसावधानी स्वरुप उनी स्वक्वारेन्टिनमा थिए ।
गोर्बाचेभ पश्चिमा देशमा गोर्बी भनेर चिनिन्छ । सन् १९८० को दशकमा अमेरिका–सोभियत आणविक तनावलाई कम गर्नका साथै पूर्वी यूरोपलाई फलामको पर्दा पछाडिबाट बाहिर ल्याउने व्यक्तिका रूपमा उनी परिचित छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग एतिहासिक आणविक हतियार सम्झौता वार्ताका लागि उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।
बर्लिनको पर्खाल ढल्दा सोभियत सेनालाई रोक्ने उनको निर्णयलाई शितयुद्धको शान्ति जोगाउने एउटा चाबीको रुपमा हेरिएको थियो । पारदर्शीताका प्रप्तिका लागि र सोभियत सम्राज्यको विघटनलाई तीब्र पार्ने सार्वजनिक छलफल गर्न उनलाई पश्चिमाहरुले अभियन्ताको रुपमा व्याख्या गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार