प्रहरी चौकी स्थापना
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १९:३४:३४
♦ दीपक शर्मा
२० भदौ, बर्दिया / बर्दियाको राजापुर नगरपालिका वार्ड न २ बालाबजारमा स्थानिय माग अनुसार अस्थाई प्रहरी चौकीको एक समारोहका विच उदघाटन गरिएको छ ।
छिमेकी देश भारत संग सीमा जोडिएको बर्दिया जिल्लामा सीमा क्षेत्रमा दिनप्रतिदिन बढदै गएको अपराध न्युनिकरण गर्न तथा स्थानिय स्तरमा हुने अपराधमा न्युनिकरण गर्नमा सहयोग पुग्ने नेपाली काग्रेसका सह महामन्त्री किशोर सिह राठौरले बताए । साथै उनले नागरिकको सुरक्षामा प्रहरी सधै लागी पर्नुपर्ने चौकि उदघाटनको क्रममा बताए ।
नेपाली काग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले नागरिक र प्रहरीको सम्बन्ध सूमधुर भएमा समाजमा हुने अपराधिक गतिविधि न्युनिकरण भएर जाने बताए । सो क्षेत्रमा प्रहरी चौकि स्थापना भएपछि बर्दियाको गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । सो प्रहरी चौकि उदघाटन समारोहमा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु , प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाही लगायतको समेत उपस्थिति रहेको थियो ।
विकास संगै शान्ति सुरक्षाको मेरुदण्डको रुपमा रहेको प्रहरी संगठनको उपस्थितिले स्थानिय लाभान्वित हुने विश्वास स्थानिय वासीहरुले लिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार