३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १९:४९:३३
२३ भदौ, काठमाडौं । कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उद्योगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना सुरु गरिएको हो । यसै क्रममा ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
२०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले छनौट गरेको आयोजक संस्था क्वालिटी फिल्मस् प्रालिका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने यो अवार्डको लागि यतीबेला गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, भाषाभाषी गीतको गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण, बाद्यबादन तथा म्युजिक भिडियो अन्तर्गत मोडल, छायाँकार, निर्देशक जस्ता विधामा मनोनयन सार्वजनिक गरिएको पनि क्वालिटी इन्टरटेनमेन्ट प्रा।लि।का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।
आगामी असोजको पहिलो साता काठमाडौंमा भव्य समारोहबीच यो अवार्ड आयोजना गरिने भएको छ । अवार्डको मनोनयनमा परेकाहरुलाई यही २८ भदौ आईतबार काठमाडौंका नया बानेश्वर स्थित अर्याल होटलमा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार