बिरगञ्ज कारागारबाट ३८ जनाले पाए कैद माफी
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २३:९:३३
३ असोज, बिरगञ्ज । संविधान दिवसको अवसरमा बिरगंज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद माफी भएकाे छ । माफी पाउनेहरुमा कर्तव्य जान मुद्दाका महिला ५ जना, ज्यान मार्ने उद्योगका पुरुष ८ जना र महिला १ जना रहेका छन् ।
यसैगरी चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यानका ३ जना, किर्ते २ जना, काँठ चोरी १ जना र हाथहथियार खरखजाना १ जनालाई बाँकी कैद मिन्हा गर्री माफी दिएको बिरगंज कारागार श्रोतले जनाएको हाे ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका ने।क।पा एमालेका पुर्व सांसद राम चन्द्र प्यासीलाई पनि बाँकी कैद मिन्हा गरी माफी दिएको छ । संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो ।
विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गर्नु भएको थियो । विरगंज कारागारमा महिला तथा पुरुष र आश्रित बालबालीका सहित १४ सय १२ जना कैदि बन्दिहरु रहेको कारागार प्रमुख मदन घिमिरेले जानकारी दिनु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार