गौर नगरपालिकाद्वारा पत्रकार मण्डललाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १८:३३:५२
अखिलेश कुमार यादव
४ असोज, रौतहट । गौर नगरपालिकाले पत्रकार रबिन्द्र मण्डललाई उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । माँ कल्याणी बसबाट ठक्कर लागि जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार मण्डललाई उपचारको लागि नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहट मार्फत ५१ हजार नगद हस्तान्तरण गरेको हाे ।
पैसाको अभावमा बिरगंजबाट रेफर गरिएको पत्रकार मण्डललाई अहिले प्रादेशिक अस्पताल गौरमा राखेर उपचार भईरहेको र थप्प उपचारको लागि पैसाको अभाव भएको बेला रौतहटमा पत्रकार मन्दल बचाउ अभियान नै संचालन गरेर रकम संकलन भईरहेको बेला गौर नगरपालिकाले ५१ हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख शम्भु साहले बताएका छन।
सो रकम गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आफू प्रादेशिक अस्पताल गौरमा पुगेर हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरणको बेला नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको समेत उपस्थिती रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार