युक्रेनमा सैन्य बन्दोबस्ती गर्न नसकेको भन्दै रुसी रक्षा उपप्रमुख बर्खास्त
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १५:५२:२७
९ असोज, काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रक्षा विभागका उपप्रमुख एवम् आपूर्ति प्रमुख दिमित्रि बुल्गाकोभलाई बर्खास्त गरेका छन् । बुल्गाकोभ रुसको रक्षा मन्त्रालयका सहायक मन्त्रि थिए । बुल्गाकोभले सन् २००८ देखि रुसको रक्षा विभागको आपूर्ति प्रमुखको जिम्मेवारीमा थिए ।
रुसको रक्षा मन्त्रालयले टेलिग्राममा जनरल दिमित्रि बुल्गाकोभलाई जिम्मेवारीबाट हटाइएको उल्लेख गरेको छ । ६७ वर्षीय बुल्गाकोभलाई अर्को जिम्मेवारीका लागि मुक्त गरिएको बीबीसीले जनाएको छ । बुल्गाकोभको स्थानमा युक्रेनको मारियोपोलमा नरसंहारका आरोपित कोलेनल जनरल मिखाइल मिनिजिसेभलाई आपूर्ति प्रमुखको जिम्मेवारी दिइएको छ ।
युक्रेनमा सैन्य हस्तक्षेपका बीच रुसका सैकडौं सेनाले कमजोर आपूर्ति व्यवस्थाले नियन्त्रणमा लिएको कतिपय शहर छोड्न बाध्य भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार