सुर्खेत प्रबेश गर्ने नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १९:२२:५४
♦ दीपक शर्मा
१५ असोज, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेत प्रबेश गर्ने मुख्य नाकाहरुमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । कोहलपुर सुर्खेत सडक खन्ड अन्तर्गत रत्न राजमार्गको तालबारी र छिन्चु जाजरकोट सडक खण्डको राताचौरमा चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक सुरज कार्किले नेपाल बहसलाई बताए ।
उनका अनुसार सुर्खेत प्रवेश गर्ने मुख्यनाका, वसपार्क, होटल लगायतका स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नका लागी तालिम प्राप्त कुकुर सहित हजार १ सय ४१ जना प्रहरी पनि चरिचालन गरिएको उनले बताए । सुरक्षा व्यवस्थालाई कडा पार्नका लागी हुन सक्ने सम्भावित घटना न्युनिकरणका लागी २ वटा कुकर लुम्बिनी प्रदेशको बाँकेमा रहेको कुकुर शाखाबाट ति तालिम प्राप्त कुकुर झिकाइ परिचालन गरिएको हो ।
पछिल्लो पटक सुर्खेतमा अपराधिक क्रियाकलापमा बृद्धि हुदै गएको लागुऔषध कारोवार पनि धेरै हुने गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कर्णालीको मुख्य प्रबेशद्धार बबइ हो । यो समयमा हातहतियार, विस्फोटक पदार्थ लागुऔषध लगायतका अन्य कुनै अपराधिक क्रियाकलाप रोक्नका लागी सहज हुने त्यसका लागी चेकजाच कडा पारिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार