एमालेको समानुपातिकको एक नम्बरमा पन्त र पोखरेल [नामावली]
नेपालबहस संवाददाता
असोज २१, २०७९ शनिबार २:४७:४९
२१ असाेज, काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तलाई राखिएको छ । त्यसैगरी महिलातर्फको एक नम्बरमा महासचिव शंकर पोखरेलकी बहिनी मेनका कुमारी पोखरेललाई राखिएको छ ।
पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम रहेको छ । उनी १० बुँदे पक्षधर हुन् एमालेको स्थायी समिति सदस्य पनि हुन् । एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् ।
त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् । एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्वसांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।
यी हुन् समानुपातिक तर्फका उम्मेदवार
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
भागरथी कुमारी चन्द
लिलाकुमारी भण्डारी
नर्वदादेवी शिवाकोटी पाठक
मेनका पछाई
शान्तिदेवी खनाल
उमादेवी कोइाराला
क्रान्ति बुर्लाकोटी
बालिकाकुमारी गिरी
ओमदेवी मल्ल
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौंदी
दयालबहादुर शाही
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
शम्भुप्रसाद गौतम
मोहनलाल शर्मा
गेहेन्द्रप्रसाद दाहाल
गोबिन्दप्रसाद दुलाल
कुलबहादुर आचार्य
रामशरण प्याकुरेल
प्रेमकुमार पराजुली
गोरखबहादुर बोगटी
प्रेमबहादुर सिंह
पुरुषोत्तम न्यौपाने
विदुर कार्की
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
अन्जान शाक्य
निरमाया पुलामी
निरमाया पुलामी
अमृता सुब्बा लिम्बु
तारादेवी गुरुङ
सुवर्ण श्रेष्ठ
गंगाकुमारी गुरुङ ९कुँवर०
मीना बरामु
हिरादेवी पुन
ताराकुमारी विष्ट शाक्य
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
सरोज डंगोल
विशमलाल अधिकारी दनुवार
टंक आङबुहाङ लिम्बु
बाबुलाल डंगोल
शिवकमार गुरुङ
मोनीराम सुनुवार
नरेन्द्रकुमार श्रेष्ठ
नवीन रोका मगर
लालबहादुर गुरुङ
नाम्गेल शेर्पा
महेन्द्रबहादुर थकाली
हुमबहादुर गुरुङ
अस्माकुमारी चौधरी
शान्ति चौधरी
लक्ष्मीदेवी दगोरा चौधरी
कमला चौधरी
जञ्जिरप्रसाद चौधरी
फूलसिंह थारु
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
अञ्जु प्रसाईं बर्देवा
अञ्जु नेपाली
लक्ष्मी लुहार विश्वकर्मा
दुर्गाकुमारी पासवान
बिन्दू विश्वकर्मा
ईश्वरबहादुर रिजाल विक
प्रभु हजारा दुसाध
चन्द्रबहादुर विश्वकर्मा
बाबुराम नेपाली
तुलसीप्रसाद पासी
चर्चबहादुर विश्वकर्मा
बेगमबहादुर विश्वकर्मा
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
यशोदा कुमारी
बुधनादेवी महतो नुनिया
आशा चतुर्वेदी
चन्दन साह
पारोदेवी भिन्दवार
रेखाकुमारी झा
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
उपेन्द्रप्रसाद साह
रामलाल साह
अमर राउत यादव
दानबहादुर कुर्मी चौधरी
प्रमोदनारायण यादव
अरबिन्द साह
रुही नाज
साजिदा खातुन सिद्दिकी
सैहरा खातुन
सराज अहमद फारुकी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार