आम निर्वाचनमा एमाले र जसपाले तालमेल गर्ने सहमति, प्रतिनिधि सभाका १७ सिट यादवलाई
नेपालबहस संवाददाता
असोज २२, २०७९ शनिबार १९:६:४
२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी ‘जसपा’बीच आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको हस्ताक्षरमा प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने सहमति भएको हो। बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ।
जसपाले मोरङ क्षेत्र ५, सुनसरी क्षेत्र १, मधेस प्रदेशअन्तर्गत सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २ र रुपन्देहीको ४ मा चुनावी तालमेल गर्ने भएको हो।
त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार