सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २२:४५:२५
३१ असोज, काठमाडौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्मणि पोखरेलले आज सूचना जारी गर्दै सरकारले जोशीको निधनको शोकमा देशभर सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, विदेशस्थित कुटनीतिक नियोगमा १ कार्तिक सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेकाे जानकारी दिएका छन् । शताब्दी पुरुष जोशीको १०३ वर्षकाे उमेरमा आइतबार निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार