सर्लाहीका बजारहरुमा छठको सरसामान किनमेल गर्नेहरुको भिड
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २०:१६:३४
११ कात्तिक, सर्लाही । छठ पर्बको लागि सर्लाहीका बिभिन् शहर तथा हाट बजारहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । जिल्लाका मलंगवा,संग्रामपुर,लालबन्दी,बारहथावा र गोडैता लगायतको बजारहरुमा सर सामानहरु किन्ने उपभोगताहरुको भिड बढेको हो ,
स्थानीय उपभोगताहरुले छठ पर्बको लागि पुजासामाग्री,मिस्थान,भाइमसला,रोटि,माटोको भाडाकुडा,नया नया वर्तन र कपडा लगायतका सामग्री किन्ने गरेका छन् । हिन्दु र मधेश प्रदेश बसीहरुको सबैभन्दा ठुलो र निष्ठा पुर्बक मनाइने चाड पर्बकोरुपमा छठपर्ब रहेको छ । यस पर्वमा प्राय घरको सम्पूर्ण सदस्यहरु नया लुगा कपडाहरु लगाउने गरेकोले बिशेष गरि उपभोगताहरु राम्रो(राम्रो लुगा कपडाहरु किन्न बजारतिर भिड भाद गर्न गरेको छ ।
हरेक बर्ष झैँ यस बर्ष पनि छठ पर्ब माहौलको हिसाबले हरेक दिनको बेपार र बिक्रि राम्रो चालिरहेको छ भन्ने स्थानीय व्यापारीहरुको बहानाइ रहेको छ । छठ पर्बको आफ्नो छुटै महत्व रहेको र ३ दिनसम्म पुजा आज गरि मनाउने भएकाले पुजामा प्रयोग हुने सामाग्रीहरु पनि धेरै लाग्ने भयकोले पुजा सामाग्री किन्न आम उपभोक्ताहरुको बजारमा चहलपहल बढेका सर्लाही प्रहरीले जनाएको छ ।
छठको अवसरमा अप्रिय घटना हुन नदिन प्रहरी सुरक्षा व्यवस्थालाई कडा पारेको छ । चाडपर्वमा बजारमा सुरक्षा व्यवस्था चुस्त हुँदा आफूहरु पनि ढुक्क भएर सामानहरु किन मेलमा सहभागी भएको स्थानीय पर्सा – २ संग्रामपुरका संजय यादव,जितेन्द्र यादव, धिरेन्द्र सोनी र अशोक सोनी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार