कान्तिपुर यातायातको बस रसुवामा दुर्घटना, १५ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २२:३२:२६
११ कात्तिक, काठमाडौं । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको बस कालिकास्थान नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ४ जना घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचारका लागि ल्याइएको छ ।
काठमाडौंमा संचालित कान्तिपुर यातायातको बा३ख ६०३५ नम्बरको बस शुक्रबार बिहान रसुवाको जिवजिवेबाट काठमाडौं जाने क्रममा कालिका गाउँपालिका २ कालिकास्थानमुनिको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसभित्र रहेका अन्य घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । फरार बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी सवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार